back
CTIZAN AD

त्रिभुवन आर्मी र श्रीलंका पुलिसको खेल आज

वि.सं.२०७७ चैत २५ बुधवार

726 

shares

२५ चैत, काठमाडौं । एएफसी कप २०२१ को प्रिलिमिनारी राउण्ड अन्तरगत आज नेपालको त्रिभुवन आर्मी र श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लब आमने सामने हुदै छन् ।

एएफसी कपमा आफ्नो स्थान बनाउनको लागि यी टीमले दक्षिण एसियाली समूहमा तीन खेल जित्नुपर्ने हुन्छ । घरेलु मैदानमा हुने खेल र पर्याप्त प्रशिक्षण रहेकाले खेलमा राम्रो नतिजा ल्याउनेमा आफु विश्वस्थ रहेको त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपाने बताउछन् । उनलेभने, ‘हामीलाई जितको विकल्प छैन । हामी जितका लागि खेल्छौं । हाम्रो टिम सेट पनि छ । फिजिकल्ली र मेन्टल्ली पनि हामी तयार छौँ ।’

उता श्रीलंकाका प्रशिक्षक झिलाउ अल्पेन्सुले पनि नेपालमा खबाबका बिच खेल्नुपरेपनि राम्रो नतिजा ल्याउन कोशिस गर्ने बताउछन् । उनले भने, ‘हामीसँग कुनै राष्ट्रिय टिमका खेलाडी छैनन् । नेपाललाई दर्शकको राम्रो साथ हुनेछ । यसका बाबजुत टीममा तीन बिदेशि खेलाडी रहेकाले राम्रो गर्नेमा विश्वस्थ छु । ’

खेल नेपाली समय अनुसार अपरान्ह ५:३० बजे दशरथ रंगशालामा हुदै छ ।

वि.सं.२०७७ चैत २५ बुधवार ११:२० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...