back
CTIZAN AD

टिम ब्लडपलद्धारा १ सय ६५ जनाको रक्त परीक्षण

वि.सं.२०७३ माघ २१ शुक्रवार

1.1K 

shares

blodpal२१ माघ, भक्तपुर । टिम ब्लडपलले भक्तपुरको एस एस कलेजमा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

प्रमोद राना मगरको संयोजकत्वमा विहिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा शिक्षक तथा विद्यार्थीलगायत १६५ जनाको सहभागीता रहेको थियो । उक्त अवसरमा रगतको नमुना जाँच BMI र ब्लप्रेसरको मापन गरिएको थियो । साथै रगतको बारेमा हाल देखिएको रगतको समस्या र त्यसलाई आउदो दिनमा एपमार्फत कसरी समाधान गर्न सकिन्छ भन्ने अन्तरक्रिया पनि विद्यार्थीबीच गरिएको थियो ।

bloodpal2

वी मार्च सीआरडब्लुओडीएस, संगठीत युवा नेपाल, अष्ट ज अभियान नेपालको संयुक्त टिम ब्लडपलले निकट भविष्यमै रगत अभाव भएका व्यक्तिलाई एप्स मार्फत रक्तदान गर्ने व्यक्तिको सम्पर्कमा पु¥याउने काम गर्ने बताएको छ । उक्त समुहमा मेडिकल, इन्जिनियर तथा विभिन्न क्षेत्रका युवाहरु सँलग्न रहेका छन ।

bloodpal

वि.सं.२०७३ माघ २१ शुक्रवार ०४:२५ मा प्रकाशित

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...