back
CTIZAN AD

बेङ्गलोरलाई ठूलो झट्का, अष्ट्रेलियाका दुई खेलाडी बाहिरिए आईपिएलबाट

वि.सं.२०७८ वैशाख १३ सोमवार

753 

shares

१३, वैशाख, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरलाई दुई ठूलो झट्का लागेको छ । बेङ्गलोरका फास्ट बलर केन रिचर्डसन र स्पिनर एडम जम्पा आईपिएललाई बिच मै छाडेर अष्ट्रेलिया जाने भएका छन ।

ट्वीटरबाट ट्वीट गदैँ बेङ्गलोरको टिमले केन रिचर्डसन र एडम जाम्पा व्याक्तिगत कारणले गर्दा अष्ट्रेलिया फर्कन लागेको जानकारी दिएको छ ।

यस अघि दिल्ली क्यापिटल्सका स्पिनर रविचन्द्र अश्विन पनि पारिवारिक कारण देखाउदैँ आईपिएलमा बाहिरिए छन । यस आईपिएलमा बेङ्गलोरको टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । बेङ्गलोर ५ खेलबाट ८ अकं जोड्दैँ अकं तालिकाको तेस्रो स्थानमा रहेको छ ।

 

वि.सं.२०७८ वैशाख १३ सोमवार ११:०१ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...