भक्तपुर नगरपालिका–५ सूर्यविनायक बस्ने सुवाललाई नम्बर खुल्न नसकेको टिपरले ठक्कर दिँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । भैरव मन्दिरको नित्य पूजाका लागि मन्दिरतर्फ जाने क्रममा सूर्यविनायक चोकमा टिपरले ठक्कर दिएको थियो ।
वि.सं.२०७३ माघ २२ शनिवार १३:१७ मा प्रकाशित






























