१५ बैशाख, बाँके । भेरी अस्पताल बाँकेले करारमा कर्मचारीको माग गरेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस को संक्रमणका कारण जटिल लक्ष्णसहित संक्रमितहरु आउनेक्रम दिनानुदिन बढिरहेको कारण तयस्ता संक्रमितको हेरचाहका तथा उपचारका लागि धेरी कोभिड– वार्डमा काम गर्नका लागि निम्न बमोजिमका पदहरुमा इच्छुक नेपाली नागरिकले आवेदन दिन आव्हान गरेको हो ।
अस्पतालले इच्छुक व्यक्तिले सूचना जारी भएको तीनदिनभित्र आवेदन दिन पनि अनुरोध गरेको छ ।
यस्तो छ सूचना

वि.सं.२०७८ वैशाख १५ बुधवार ०९:०८ मा प्रकाशित






























