१५ बैशाख, काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ ।
ज्वरो, उच्च रक्तचाप र श्वास प्रस्वासमा समस्या भएपछि मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा भर्ना भएकी उनको मंगलबार नै मृत्यु भएको हो ।
मंगलबारनै कोरोना संक्रमण पु्ष्टि भएकी देवदह ६, रुपन्देहीकी ४९ वर्षीया महिलाको सोमबार बेलुका ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार ०८:५१ मा प्रकाशित






























