back
CTIZAN AD

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

वि.सं.२०८३ असार १ सोमवार

489 

shares

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । सिंहदरबार संसद हल निर्माणको अन्तिम चरणमा छ । सोमबार नयाँ संसद् हलको निरीक्षण गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति भएकोप्रति असन्तुष्टि जनाएका हुन् ।

संसद् सचिवालयका कर्मचारीसहित अर्याल निर्माणस्थल पुगेका थिए । उनले तोकिएको समयमै काम सम्पन्न हुन नसकेको भन्दै निर्माण पक्षसँग जवाफदेहिता माग गरेका हुन्।

गत जेठ १५ गते यही हलबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी थियो । यद्यपी निर्माण कार्य सम्पन्न नभएपछि त्यहाँबाट बजेट सार्वजनिकको काम रोकियो ।

सभामुखले संसद् हल कहिले तयार हुन्छ भन्ने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिए । उनले निर्माण कार्य थप लम्बिए दैनिक एक करोड रुपैयाँ जरिवाना तिराउनुपर्ने चेतावनी समेत दिए ।

वि.सं.२०८३ असार १ सोमवार १३:१७ मा प्रकाशित

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...