back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ वैशाख १५ बुधवार

810 

shares

१५ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार बैशाख १५ गते, अप्रिल २८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १५ पैसा र विक्रिदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ १० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ९९ पैसा र विक्रिदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ २१ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ८० पैसा र विक्रिदर १६६ रुपैयाँ ६४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for April 28, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.15 119.75
EUR (European Euro)
1 143.99 144.71
GBP (UK Pound Sterling)
1 165.80 166.64
CHF (Swiss Franc)
1 130.43 131.09
AUD (Australian Dollar)
1 92.72 93.19
CAD (Canadian Dollar)
1 96.11 96.60
SGD (Singapore Dollar)
1 89.90 90.35
JPY (Japanese Yen)
10 11.00 11.06
CNY (Chinese Yuan)
1 18.38 18.47
SAR (Saudi Arabian Riyal)
1 31.77 31.93
QAR (Qatari Riyal)
1 32.72 32.89
THB (Thai Baht)
1 3.80 3.82
AED (UAE Dirham)
1 32.44 32.60
MYR (Malaysian Ringgit)
1 29.08 29.23
KRW (South Korean Won)
100 10.72 10.77
SEK (Swedish Kroner)
1 14.21 14.28
DKK (Danish Kroner)
1 19.36 19.46
HKD (Hong Kong Dollar)
1 15.35 15.43
KWD (Kuwaity Dinar)
1 395.78 397.77
BHD (Bahrain Dinar)
1 316.06 317.65

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विवरण ?

वि.सं.२०७८ वैशाख १५ बुधवार ०८:२६ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...