back
CTIZAN AD

च्याम्पियन्स लिग : पहिलो लेगमा रियल म्याड्रिड र चेल्सी बराबरीमा रोकिए

वि.सं.२०७८ वैशाख १५ बुधवार

774 

shares

१५ बैशाख, काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा स्पेनिस च्याम्पियन रियल मड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरीको नतिजा निकालेका छन् ।

रियलको घरेलु मैदान अलफ्रेदो दी स्टेफेनोमा गएराति भएको खेलमा पहिलो हाफमा दुबै टिमले गरेको एकएक गोलनै खेलको निर्णायक गोल बनेको हो । दोस्रो लेग अब चेल्सीको घरेलु मैदानमा हुनेछ ।

रियलको घरेलु मैदानमा खेलको १४ औँ मिनेटमा पुलिसिकको गोलबाट चेल्सीले अग्रता लिएको थियो। तर, पहिलो हाफकै २९ औँ मिनेटमा करिम बेन्जिमाले उत्कृष्ट गोलगर्दै रियललाई खेलमा फर्काएका थिए ।

सेमिफाइन अन्तरगतकै दोस्रो खेल आज इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पिएसजीबीच हुनेछ। पेरिसको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ मा हुने छ । सेमिफाइनलको दोस्रो लेग आगामी ५ र ६ मेमा हुनेछ।

वि.सं.२०७८ वैशाख १५ बुधवार ०९:४१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...