back
CTIZAN AD

शेयर ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकहरुलाई धितोपत्र बोर्डको निर्देशन

वि.सं.२०७८ वैशाख ३० बिहीवार

690 

shares

३० वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोरोना सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न सेयर ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको छ ।

बोर्डले बिहीबार एक निर्देशन जारी गरी कोभिड १९ महामारीको संक्रमण बढीरहेको सन्दर्भमा सुरक्षाका उपायहरु अपनाउन बढी ध्यान पु¥याउन आग्रह गरेको हो ।

सिस्टम चलाउन बढीमा ३ जनामात्रै कर्मचारी कार्यालयमा खटाउन बाहेक अरु कर्मचारीहरुलाई वर्क फ्रम होममा लगाउन निर्देशन दिएको छ ।

साथै साना लगानीकर्ताहरुलाई सेयर बिक्री गरेको रकम उनीहरुको माग बमोजिम आवश्यकता अनुसारको रकम सम्भव भएसम्म तत्कालै उपलब्ध गराउन समेत निर्देशन दिँदै कोरोना नियन्त्रणका लागि सरकारले जारीगरेको आदेशसमेत पालना गर्न सम्बन्धित सबैसँग आग्रह गरिएको छ ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार १८:४८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः...