back
CTIZAN AD

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पेरिसडाँडामा बस्दै

वि.सं.२०७८ जेठ ६ बिहीवार

675 

shares

६ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ ।

बिहीबार बिहान ११ बजे पेरिसडाँडामा बस्ने भनिएको उक्त बैठकमा पछिल्लोपटक देशमा बढ्दै गएको कोरोना भाइरसको महारमारी रोकथाम तथा न्यूनिकरणका विषयमा छलफल तथा निर्णय गरिने सचिवालयले जनाएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारीका बारेमा विज्ञ तथा चिकित्सकहरुसँग छलफल तथा परामर्श गरेका थिए ।
सोहि छलफलबाट आएका सल्लाह तथा सुझावका आधारमा महामारी रोकथामका लागि विभिन्न योजना तथा कार्यक्रमहरु आज बस्ने स्थायी कमिटीको बैठकले निर्णय गर्ने पनि प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन् ।

वि.सं.२०७८ जेठ ६ बिहीवार ०८:४६ मा प्रकाशित

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

काठमाडौँ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन...

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले...

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

कर्णाली । सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...