back
CTIZAN AD

संविधानमाथिको मजाक अति भयो –वर्षमान पुन

वि.सं.२०७८ जेठ ६ बिहीवार

624 

shares

६ जेठ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रपतिको संबिधानमाथिको मजाक अति भएको बताएका छन् ।

नेता पुनले टिव्टरमा टिव्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलिको अनुरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आव्हान गरेर संविधानमाथि नै मजाक गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपतिले संबिधान, लोकतन्त्र र जनमतमाथि गर्नुसम्मको अपमान गरेको बताउँदे इतिहास र जनताले यसको जवाफ खोज्नेसमेत बताएका छन् ।

टिव्टमा लेखेका छन् “राष्ट्रपतिको संबिधानमाथिको यो हदसम्मको मजाक अब त अतिभयो । बिश्वास लिन नचाहने प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने होइन र? केपी ओली र राष्ट्रपतिले संबिधान,लोकतन्त्र र जनमतमाथि गर्नुसम्मको अपमान गरे । इतिहास र जनताले यसको जवाफ खोज्नेछ।”

वि.सं.२०७८ जेठ ६ बिहीवार २२:४४ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...