back
CTIZAN AD

आफ्नो नेतृत्वमा सरकार गठनको दावी गर्दै प्रधानमन्त्री ओली पनि शितल निवासमा

वि.सं.२०७८ जेठ ७ शुक्रवार

747 

shares

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नेतृत्वमा सरकार गठनका लागि दावी गर्दै शितल निवास पुगेर फर्किएका छन् ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले १४९ सांसदको हस्ताक्षर बोकेर शितल निवास पुग्नु अगावै प्रधानमन्त्री केपी शर्मा ओली शितल निावासमा झण्डै आधा घण्टा विताएर फर्किएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ओलीले नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ५ बजेभित्रमा बैकल्पिक सरकार गठनका लागि आव्हान गरेपछि प्रधानमन्त्री ओली तथा विपक्षी गठबन्धनका नेताहरु शितल निवास पुगेका छन् ।

वि.सं.२०७८ जेठ ७ शुक्रवार १६:४३ मा प्रकाशित

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

आजको मौसम विवरण : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने...

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...