back
CTIZAN AD

श्रीलंकाविरुद्ध बंगलादेशको ऐतिहासिक जित, मुशफिकुर रहिमले बनाए सतक

वि.सं.२०७८ जेठ १२ बुधवार

813 

shares

१२ जेठ, काठमाडौँ । श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज घरेलु टिम बंगलादेशले एक खेल अगावै जितेको छ । बंगलादेशले हिजो सम्पन्न भएको खेलमा श्रीलंकालाई १०३ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको बंगलादेशको टिमले ४८.१ ओभरले १० विकेट गुमाएर २४६ रन बनाएको थियो । बंगलादेशका लागि ब्याटिङ्गमा मुशफिकुर रहिमले सतकीय पारी खेलेका थिए । उनी १२७ बलमा १२५ रन बनाएर आउट भएका थिए भने श्रीलंकाका लागि चमिराले सर्वाधिक ३ विकेट लिएका थिए ।

२४७ रनको लक्ष्य पाएको श्रीलंकाले १४१ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि दनुष्का गुणथिलाकाले सर्वाधिक २४ रन बनाएका थिए भने बंगलादेशका लागि मुसफिकुर रहिमले सर्वाधिक ३ विकेट लिएका थिए ।

बंगलादेशले श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज पहिलो पटक जित्दै इतिहास बनाएको हो ।

वि.सं.२०७८ जेठ १२ बुधवार १०:३७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...