back
CTIZAN AD

शनिबारसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध

वि.सं.२०७८ जेठ १३ बिहीवार

867 

shares

१३ जेठ, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुन सुरु हुनु अघि नै धेरै पानी परी बाढी, पहिरोको जोखिम बढेको भन्दै विपद् व्यवस्थापन प्राधिकरणले सो अनुरोध गरेको छ ।

प्राधिकरणले दिएको जानकारी अनुसार आज (जेठ १३ देखि) जेठ १५ गते शनिबारसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना छ ।

पश्च्मि बंंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात समुद्रबाट जमिन तर्फ प्रवेश गरिसकेको र उक्त चक्रवत उत्तर पश्चिम सर्ने क्रममा रहेको जानकारी दिँदै प्राधिकरणले त्यसले नेपालको मौसममा असर पर्ने हुँदा सर्तकता अपनाउन सबैसँग आग्रह गरेको छ ।

वि.सं.२०७८ जेठ १३ बिहीवार ०८:२९ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...