back
CTIZAN AD

बंगलादेश र श्रीलंका बिचको अन्तिम एकदिवसीय आज, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ जेठ १४ शुक्रवार

567 

shares

१४ जेठ, काठमाडौँ । बंगलादेश र श्रीलंका बिचको तेस्रो तथा अन्तिम एकदिवसीय आज ढाकामा हुन गईरहेको छ ।

दोस्रो एकदिवसीयमा चोटिल भएका बंगलादेशका सैफुद्दीनले आजको खेल गुमाउने छन । उनको स्थानमा तस्किन अहमदले मौका पाउन सक्छन ।

३ खेलको एकदिवसीय श्रृखलामा बंगलादेशले दुई खेलमा जित निकाल्दैँ एकदिवसीय श्रृखला आफ्नो नाममा गरिसकेको छ । यदि आजको खेलमा पनि बंगलादेशले विजयी हासिल गरेमा श्रृखलामा क्लिन स्विप गर्ने छ ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार १२:४५ बाट सुरु हुनेछ ।

बंगलादेशको सम्भावित प्लेइङ्ग-११
तमीम इकबाल, लिटन दास, शाकिब अल हसन, मुशफिकुर रहीम, मोसादडिक हुसेन, महमूदुल्लाह, अफिफ हुसेन, मेहदी हसन, तस्किन अहमद, शोरिफुल इस्लाम, मुस्तफिजुर रहमान ।

श्रीलंकाको सम्भावित प्लेइङ्ग-११
दनुष्का गुणथिलाका, कुसल परेरा, पथम निसान्का, कुसल मेंडिस, धनंजया डि सिल्वा, निरोशन डिकवेला, दासुन शनाका, वनिन्दु हसारंगा, ईसुरु उडाना, लखन संडाकन, दुश्मन्थ चमेरा ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १०:२६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...