१५ जेठ, काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । कम्पनीको १३ लाख १२ हजार ५ सय ४९ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो ।
शेयर परिणत भएसंगै कम्पनीको संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ५१:४९ कायम भएको छ ।
वि.सं.२०७८ जेठ १५ शनिवार १०:३२ मा प्रकाशित


























