back
CTIZAN AD

म्यानचेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

वि.सं.२०७८ जेठ १६ आइतवार

642 

shares

१६ जेठ, काठमाडौँ । इंग्लिस क्लब चेल्सीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार सम्पन्न भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गर्दै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।चेल्सीले खेलको ४२ मिनेटमा अग्रता लिएको थियो । चेल्सीका लागि काइ हभार्ट्जले गोल गरेका थिए ।

यसअघि चेल्सीले सन् २०१२ मा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । पहिलो पटक फाइनलमा पुगेको सिटीको भने उपाधि जित्ने लक्ष्य भने अधुरै रह्यो ।

वि.सं.२०७८ जेठ १६ आइतवार १०:०२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...