back
CTIZAN AD

नेपाली कांग्रेसले क्रियाशील सदस्यता इन्ट्री गर्नका लागि एकसाता समय थप गर्यो

वि.सं.२०७८ जेठ १७ सोमवार

669 

shares

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता इन्ट्री गर्नका लागि थप एकसाता समय बढाएको छ ।

कांग्रेसले २०७ स्थानमध्ये १०६ स्थानका क्रियाशील सदस्यहरुको नामावली सफ्टवेयरमा इन्ट्री गर्न बाँकी रहेकोले २०७८ जेठ २५ गते राति १२ बजेसम्मका लागि कम्युटर सफ्टवेयर खुला गरिएको जानकारी दिएको छ ।

‘सम्बन्धीत प्रतिनिधिसभा क्षेत्रले नयाँतर्फको र जिल्लाले नवीकरण तर्फको सम्पूर्ण नामावली तोकिएको मितिभित्र केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा इन्ट्री गर्नुहुन र कुनै त्रुटी भएको भए सच्याउनुहुन जानकारी गराइन्छ ।’ कांग्रेसद्धारा आइतबार जारी सूचनामा भनिएको छ ।

कांग्रेसले कूल २०७ स्थानमध्ये १०१ स्थानबाट सदस्यहरुको नामावली इन्ट्री गरिसकेको छ भने बाँकी १०६ स्थानको इन्ट्र गर्नका लागि समयअबधि थप गरिएको हो । कांग्रेसमा हालसम्म नयाँ क्रियाशील सदस्य ३ लाख ९३ हजार ८३५ र नविकरण गरिएका सदस्य ३ लाख ६७ हजार २४७ रहेको बताइएको छ ।

वि.सं.२०७८ जेठ १७ सोमवार ०९:२८ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...