back

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ जेठ २२ शनिवार

342 

shares

२२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा बिदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (जेठ–२२ गते, जुन ३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५० पैसा र विक्रिदर ११७ रुपैयाँ १० पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ १४ पैसाले वृद्दि भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ १७ पैसा र विक्रिदर १४१ रुपैयाँ ९० पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ आज ९३ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ५९ पैसा र विक्रिदर १६५ रुपैयाँ ४४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ५९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for June 5, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.50 117.10
EUR (European Euro)
1 141.17 141.90
GBP (UK Pound Sterling)
1 164.59 165.44
CHF (Swiss Franc)
1 128.84 129.50
AUD (Australian Dollar)
1 89.36 89.82
CAD (Canadian Dollar)
1 96.09 96.59
SGD (Singapore Dollar)
1 87.71 88.16
JPY (Japanese Yen)
10 10.58 10.63
CNY (Chinese Yuan)
1 18.17 18.27
SAR (Saudi Arabian Riyal)
1 31.06 31.22
QAR (Qatari Riyal)
1 31.55 31.72
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 31.72 31.88
MYR (Malaysian Ringgit)
1 28.22 28.37
KRW (South Korean Won)
100 10.44 10.49
SEK (Swedish Kroner)
1 13.96 14.03
DKK (Danish Kroner)
1 18.98 19.08
HKD (Hong Kong Dollar)
1 15.02 15.09
KWD (Kuwaity Dinar)
1 387.00 389.00
BHD (Bahrain Dinar)
1 309.01 310.61

वि.सं.२०७८ जेठ २२ शनिवार ०८:२८ मा प्रकाशित

GLOBAL IME AD
पाँच केजीभन्दा बढी सुनसहित विमानस्थलबाट तीन जना विदेशी नागरिक पक्राउ

पाँच केजीभन्दा बढी सुनसहित विमानस्थलबाट तीन जना विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम...

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

भरतपुर (चितवन) । रत्ननगर नगरपालिका-२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना...

लामिछानेको म्याद फेरी १० दिन थपियो

लामिछानेको म्याद फेरी १० दिन थपियो

काठमाडौँ । राष्ट्रिय स्वत्रन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको म्याद फेरी...

लोप र मोहले बढाएको आत्महत्या

लोप र मोहले बढाएको आत्महत्या

काठमाडौँ । जीवनउपर आफैँले रोक लगाउनु वा आफूले आफैँलाई मार्नु...

टेलिकमको पाइपबाट पानी बगेपछि मुहानको खोजीमा प्राविधिक

टेलिकमको पाइपबाट पानी बगेपछि मुहानको खोजीमा प्राविधिक

चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको...

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प...