back
CTIZAN AD

सिन्धुलीमा स्वास्थ सामाग्री बितरण

वि.सं.२०७८ जेठ २२ शनिवार

723 

shares

२२ जेठ,सिन्धुली । सिन्धुलीमा करीब ५  लाख बराबरको स्वास्थ सामाग्री बितरण गरीएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएपछि कपिलाकोट माबि छाप,महेश्वत्ता, सिन्धुलीको  पुर्व विद्यार्थी समाजद्वारा सो सामाग्री हस्तान्तरण गरीएको हो ।

मरिण गाउँपालिका भित्र कोभिड संक्रमण भएका बिरामीको उपचार र नयाँ परिक्षणका लागि सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोे बताइएको छ ।

गाउँपालिका अध्यक्ष पानिराज बम्जन,कार्यकारी अधिकृत बिनोद पोखरेल,स्वास्थ्य शाखा प्रमुख मधु लाखे,वडा अध्यक्षहरु कुर्साङ लामा, हिरा गुर्मछान, धनबहादुर स्याङतान, पुर्व शिक्षक गोपाल बुढाथोकी लगायतको उपस्थितिमा पुर्व विद्यार्थी समाजको तर्फबाट बरिस्ठ उपाध्यक्ष बबिन्द्र लाल माझी, सचिब ऋषिराम गड्तौला,सदस्यहरु इन्द्रप्रकाश श्रेष्ठ,जगत श्रेष्ठ,सरोज मैनाली सहितको उपस्थितिमा समाजका अध्यक्ष जगत प्रसाद पन्तले परिक्षण कीट २०० थान, अक्सिमिटर १० थान,अक्सिजन सिलिन्डर,आईसोलेसन वेड ८ थान,पिपिई सेट ५ थान, माक्स,सेनिटाईजर गरि ५  लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको थियो ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बम्जनले अहिलेको महाविपत्तिमा कपिलाकोट माविका पुर्व विद्यार्थीहरुको संस्थाले पुयाएको मानवीय सहयोग अत्यन्तै सह्रानीय रहेको भन्दै सहयोगी मनहरु सम्पुर्णमा आभार तथा धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७८ जेठ २२ शनिवार ०९:५२ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...