back
CTIZAN AD

समयमा भिसा नपाउदा सन्दीपले गुमाए भाइटालिटी टी-२० ब्लास्ट खेल्ने अवसर

वि.सं.२०७८ जेठ २३ आइतवार

600 

shares

२३ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने भाइटालिटी टी-२० ब्लास्ट नखेल्ने भएका छन् ।

बेलायतको भिसा समयमै नपाउदा सन्दीपले भाइटालिटी टी-२० ब्लास्ट को प्रतियोगिता गुमाउने भएका हुन । सन्दीप टी-२० ब्लास्टमा वर्सेस्टसायर र्‍यापिडमा आबद्ध भएका थिए । टी-२० ब्लास्ट जुन ९ बाट सुरु हुँदैछ । सन्दीपले डेढ महिनाअघि टी-२० ब्लास्ट र द हन्ड्रेड खेल्नका लागि बेलायतको भिसाका लागि निवेदन दिएका थिए । तर भिसा शुक्रबार मात्र पाएका थिए।

शुक्रबार मात्र भिसा पाउँदा टी-२० ब्लास्टमा जान ढिलाइ भएको हो । इंल्याण्ड पुगे पछि १४ दिन क्वारेन्टाइन बस्न पर्ने भएकाले सन्दिपले प्रतियोगिता गुमाउने भएका हुन ।

उनले ‘द हन्ड्रेड’ को प्रतियोगितामा भने भाग लिने छ । द हन्ड्रेडमा क्रिकेट प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलमा आबद्ध छन् । द हन्ड्रेड जुलाई २२ देखि देखि अगस्ट २१ सम्म हुने तय छ।

वि.सं.२०७८ जेठ २३ आइतवार ०८:४४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...