back
CTIZAN AD

ललिता निवास जग्गा प्रकरणका ४९ आरोपिलाई मालपोतको २१ दिने सूचना

वि.सं.२०७८ जेठ २३ आइतवार

780 

shares

२३ जेठ, काठमाडौं । भूमिस्धार तथा मालपोत कार्यालय डिल्लीबजारले बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणका आरोपि ४९ जनालाई २१ दिनभित्र कार्यालयमा लिखित जवाफ सहित उपस्थित हुन भन्दै सूचना जारी गरेको छ ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत मालपोत कार्यालय डिल्ली बजारले आइतबारको गोरखापत्रमा सूचना जारी गर्दै २९९ रोपनी सार्वजनिक जग्गा प्रकरणका आरोपिहरुको घर ठेगाना नखुलेको भन्दै २१ दिनभित्र लिखित प्रतिक्रिया सहित आफै उपस्थित हुन आउन भन्दै सूचना जारी गरेको हो ।

‘काठमाण्डौं महानगरपालिका वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्र भित्र पर्ने जग्गा तपसिलका संस्था/व्यक्तिहरुको नाममा दर्ता भएको तपसिल बमोजिमको कि.न. क्षेत्रपलका जग्गाहरु यस कार्यालयको २०७७/१२/२० को आदेशानुसार मालपोत ऐन २९४३ को दफा २४ को उपदफा (२) बमोजिम नेपाल सरकारका नाममा कायम गर्नुपर्ने भएकाले तपसिलका संस्था\व्यक्तिहरुलाई म्याद सूचना घरदैलोमा बुझाउन जाँदा ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भनि सम्बन्धीत मालपोत कार्यालय तथा तामेल गर्न गएका कर्मचारीबाट फिर्ता प्राप्त भएको हुँदा यो २१ दिने म्याद सूचना जारी गरिएको छ ।’ सूचनामा भनिएको छ ।

वि.सं.२०७८ जेठ २३ आइतवार १४:५८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...