back
CTIZAN AD

कुन विकास बैंक कहिले खुल्ने

वि.सं.२०७८ जेठ २३ आइतवार

912 

shares

२३ जेठ, काठमाडाैं । सरकारले निषेधाज्ञा जारी राखेका बेला विकाश बैंकहरुको साझा संगठन डेभलोप्मेन्ट बैंकर्स एसोसिएसनले काठमाडौं उपत्यकामा संचालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकहरु आलोपाले खोल्ने गरि यसअघि गरेको निर्णयलाई निरन्तरता दिएका छन् ।

एसोसिएसनले गरेको निर्णय अनुसार काठमाण्डौ उपत्यका भित्र “ख” बर्गका विकास बैंकहरुको हकमा काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा खोल्ने यस अघिको निर्णयलाई निरन्तरता दिएका हुन् ।

हेर्नुहोस कुन बैंक कहिले खुल्छ

गरिमा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबारः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २४ गते सोमबारः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ २५ गते मंगलबारः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २६ गते बुधबारः लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २७ गते विहिबारः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबारः लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।
जेठ ३० गते आइतबारः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ ३१ गते सोमबारः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबारः पेप्सिकोला, सितापाइला र झम्सीखेल ।
जेठ २४ गते सोमबारः जोरपाटी, किर्तिपुर र प्रयागपोखरी ।
जेठ २५ गते मंगलबारः बलम्बु, बानेश्वर, साँखु र बोडे ।
जेठ २६ गते बुधबारः न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।
जेठ २७ गते विहिबारः ठमेल, कालिमाटी र सातदोवाटो ।
जेठ २८ गते शुक्रबारः महाराजगञ्ज, सुन्धारा र बोडे ।
जेठ ३० गते आइतबारः असन, फुटुङ्ग र झम्सीखेल ।
जेठ ३१ गते सोमबारः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।

कामना सेवा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबारः सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ २४ गते सोमबारः कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे ।
जेठ २५ गते मंगलबारः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ २६ गते बुधबारः कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला ।
जेठ २७ गते विहिबारः सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।
जेठ २८ गते शुक्रबारः भंगाल, न्यूरोड र बालाजु ।
जेठ ३० गते आइतबारः चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।
जेठ ३१ गते सोमबारः ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे ।

लुम्बिनी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबारः डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।
जेठ २४ गते सोमबारः बोडे, गोङ्गबु र ठमेल ।
जेठ २५ गते मंगलबारः बसुन्धरा, मंगलबजार र नरेफाँट ।
जेठ २६ गते बुधबारः नारायणटार, कौशलटार र ढुङ्गेधारा ।
जेठ २७ गते विहिबारः महालक्ष्मीस्थान, न्यूरोड र टोखा ।
जेठ २८ गते शुक्रबारः कपन, कुलेश्वर र लेले ।
जेठ ३० गते आइतबारः त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।
जेठ ३१ गते सोमबारः ठमेल, गोङ्गबु र बोडे ।

महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबारः दरबारमार्ग, सुकेधारा र सातदोबाटो ।
जेठ २४ गते सोमबारः ठमेल, मैतिदेवी र झम्सिखेल ।
जेठ २५ गते मंगलबारः दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।
जेठ २६ गते बुधबारः बसुन्धरा, संखमुल र सातदोबाटो ।
जेठ २७ गते विहिबारः दरबारमार्ग, चावहिल र झम्सिखेल ।
जेठ २८ गते शुक्रबारः पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर ।
जेठ ३० गते आइतबारः दरबारमार्ग, न्यूरोड र सातदोबाटो ।
जेठ ३१ गते सोमबारः सानोभ¥याङ्ग, गोङ्गबु र झम्सिखेल ।

मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबारः कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ २४ गते सोमबारः न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
जेठ २५ गते मंगलबारः नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।
जेठ २६ गते बुधबारः महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।
जेठ २७ गते विहिबारः कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबारः कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।
जेठ ३० गते आइतबारः कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ ३१ गते सोमबारः न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबारः न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर ।
जेठ २४ गते सोमबारः असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।
जेठ २५ गते मंगलबारः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ २६ गते बुधबारः नारायनटार, सानेपा, कपन र कमलविनायक ।
जेठ २७ गते विहिबारः बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल ।
जेठ २८ गते शुक्रबारः नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।
जेठ ३० गते विहिबारः न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।
जेठ ३१ गते शुक्रबारः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

साईन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबारः गोङ्गबु र नयाँ बानेश्वर ।
जेठ २४ गते सोमबारः कलंकी र न्यूरोड ।
जेठ २५ गते मंगलबारः नयाँ बानेश्वर र महाराजगञ्ज ।
जेठ २६ गते बुधबारः न्यूरोड र गोङ्गबु ।
जेठ २७ गते विहिबारः नयाँ बानेश्वर र कलंकी ।
जेठ २८ गते शुक्रबार: न्यूरोड र महाराजगञ्ज ।
जेठ ३० गते आइतबार: कलंकी र गोङ्गबु ।
जेठ ३१ गते सोमबार: नयाँ बानेश्वर र न्यूरोड ।

एसोसिएसनले काठमाण्डौ उपत्यकाभित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ वजेसम्म मात्र रहने जनाएको छ भने उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशन अनुसार संचालन हुने जनाएको छ ।

निषेधाज्ञाभरि सदस्य बैंकका शाखा पालैपालो खोल्ने डेभलोप्मेन्ट बैंकर्स एसोसिएसनको निर्णय, कुन बैंकका शाखा कहिले खुल्ने ?

वि.सं.२०७८ जेठ २३ आइतवार १४:४८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...