back
CTIZAN AD

कोरोनाबाट केस कर्माचार्यको निधन

वि.सं.२०७८ जेठ २३ आइतवार

705 

shares

२३ जेठ, काठमाडौँ । नेपाल महिला सङ्घ केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले सङ्घका केन्द्रीय सदस्य सङ्गीता कर्माचार्यको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्दै तीनदिसम्म सङ्घको झण्डा झुकाउने निर्णय गरेको छ ।

कोरोनाबाट केस कर्माचार्यको शनिबार निधन भएको थियो । सङ्का केन्द्रीय अध्यक्ष उमा रेग्मीका अध्यक्षतामा आज बसेको बैठकले सङ्घका कार्यालयमा शोकपुस्तिका राख्ने पनि निर्णय गरेको छ । शोक प्रस्तावमा सिरहा निवासी कर्माचार्यका निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा क्षति पुगेको जनाइएको छ ।
रासस

वि.सं.२०७८ जेठ २३ आइतवार १५:४४ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...