back
CTIZAN AD

कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ जेठ २४ सोमवार

756 

shares

२४ जेठ, बुटवल । बुटवलका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

बुटवल ४ का ६७ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसीयुमा उपचार गराउने क्रममा सोमबार बिहान ७ः४५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

जेठ १४ गते संक्रमण पुष्टि भएका उनी १५ गते अस्पतालमा भर्ना भएका थिए ।

वि.सं.२०७८ जेठ २४ सोमवार १३:३९ मा प्रकाशित

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...