back
CTIZAN AD

फ्रान्सका राष्ट्रपतिमाथि आक्रमण

वि.सं.२०७८ जेठ २६ बुधवार

765 

shares

२६ जेठ,काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनमाथि सार्वजनिक स्थानमा आक्रमण भएको छ ।

मंगलबार फ्रान्सको दक्षिण–पूर्वि क्षेत्रको औपचारिक भ्रमणमा पुगेका उनलाई सर्वसाधरणसँग भेटघाट गरिरहेका बेला एक व्यक्तिले झापड हानेका हुन् । झापड हान्ने व्यक्तिले मास्क लगाएका थिए ।
उनलाई झापड हानको भिडियो विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा भाइरल भएको थियो ।

समाचार एजेन्सीका अनुसार राष्ट्रपति म्याक्रोनमाथि आक्रमण गर्नेहरुमा दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरिएको छ ।

राष्ट्रपतिमाथि आक्रमण भएकोमा प्रधानमन्त्री जीन कास्टेक्सले आपत्ति जनाएका छन् । उनले भनेका छन् ‘लोकतन्त्रको भनेको कुराकानी र बहस हो, कोहीमााथि गरिने हिंसाको म समर्थन गर्दिन ।’

वि.सं.२०७८ जेठ २६ बुधवार ०७:२८ मा प्रकाशित

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...