back
CTIZAN AD

विपक्षी सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा छिर्न नदिएपछि गैटमै बसे धर्ना

वि.सं.२०७८ जेठ २९ शनिवार

654 

shares

जेठ २९, काठमाडौं । गण्डकी प्रदेशको राजनीतिमा नयाँ मोड देखिएको छ ।

विपक्षी गठबन्धनले ३१ सांसदलाई सशरीर उपस्थित गराएर कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री दाबी गरिरहेको बेला विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङ्गले पनि दाबी पेश गरेका छन् । उनले जनमोर्चाका कारबाही परेका सांसद कृष्ण थापा र जसपाको महन्थ ठाकुर समूहका सांसदलाई देखाएर दाबी पेश गरेका छन् ।

सशरीर बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरे पनि मुख्यमन्त्रीमा नियुक्त नगरिएको भन्दै अहिले प्रदेश प्रमुख सीताकुमारी पौडेल निवास अगाडि विपक्षी गठबन्धनका ३१ सांसद धर्नामा बसेका छन् ।

माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जनाएअनुसार प्रदेश प्रमुखको निवासभित्र छिर्न नदिएपछि धर्नामा बसिएको हो । उनका अनुसार प्रदेशसभा नै सिध्याउने षडयन्त्र हुने संकेत देखिए पछि सबै सांसद एकजुट भएका हुन् ।

‘निकै षडयन्त्रको संकेत देखिएको छ, हामी प्रदेश प्रमुखलाई केहि कुरा राख्छौं भनेर आएका हौं तर भित्र छिर्न पाएका छैनौं’, कोइरालाले भनेका छन् ।

सम्बन्धित समाचार

गण्डकीमा दोहोरियो केन्द्रको राजनीति, संसदमा विश्वास गुमाएका गुरुङ्गले गरे बहुमतको दाबी

वि.सं.२०७८ जेठ २९ शनिवार १७:२९ मा प्रकाशित

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

आज यी प्रदेशका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...