back
CTIZAN AD

युट्युव हेरेर बम बनाएका युवक पुगे डिफ्युज गराउन भन्दै प्रहरीकोमा

वि.सं.२०७८ असार १ मंगलवार

840 

shares

१ असार, भारत । एक युवकले युट्युव हेरेर बम बनाए । तर बनाएपछि डिफ्युज कसरी गर्ने भन्ने उनले जानेनन् । बम पड्किने खतरा भएको भन्दै डराएका उनी झोलामा बम बोकेर सिधै प्रहरीकोमा पुगे ।

यो घटना हो भारतको महाराष्ट्र राज्यको । युट्युव हेरेर बम बनाएका राहुल नामका एक युवकले हातमा बम बोकेर नागपुरको नन्दनवन प्रहरी चौकीमा पुगे । उनले बम डिफ्युज गरिदिन भनेर अनुरोध गरेपछि प्रहरी पनि अचम्ममा परे । उनले पहिले त प्रहरी सामु बम आफुले वेवारिस अवस्थामा भेटेको बताएका थिए । उनीमाथि शंका लागेपछि प्रहरीले थप सोधपुछ गर्दा उनले युट्युव हरेर बम बनाएपनि त्यसलाई डिफ्युज गर्न नजानेका कारण प्रहरी चौकीमा लिएर आएको बताए ।

राहुलको कुरा सुन्नासाथ बम डिस्पोजल टोली बोलाएर बम डिफ्युज गर्यो । तर डिफ्युज टोलीले उक्त बममा कुनै बिस्फोटक पदार्थ नभएको प्रहरीलाई जानकारी दिएको थियो । समाचार ऐजेन्सीका अनुसार अहिले ती युवा प्रहरी हिरासतमा रहेका छन् ।

वि.सं.२०७८ असार १ मंगलवार १६:१९ मा प्रकाशित

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...