back
CTIZAN AD

सूर्या लाइफको सीइओमा पवन कुमार खड्का नियुक्त

वि.सं.२०७८ असार २ बुधवार

639 

shares

२ असार, काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीइओ० मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ ३१ गते बसेको बैठकले कम्पनीका खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले उनलाई आगामी ४ वर्षेको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा खड्काको नाम प्रस्ताव गरि स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो । बीमा समितिबाट खड्काको नियुक्तिलाई अनुमति दिएपछि उनलाई प्रमुख कार्याकारी अधिकृतमा नियुक्त गरेको हो ।

वि.सं.२०७८ असार २ बुधवार ११:४७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...