back
CTIZAN AD

बाढी पहिरोले पुर्याएको क्षतिप्रति सभापति देउवाद्धारा दुःख व्यक्त, युद्धस्तरमा उद्धार र राहतको अपिल

वि.सं.२०७८ असार २ बुधवार

768 

shares

२ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशैभरी अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पीडित बनेकाहरुको युद्धस्तरमा उद्धार र राहत वितरण कार्यमा जुट्न अपिल गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी र पहिरोका कारण भएको जनधनको क्षतिका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी तथा स्थानीयबासीहरुलाई सुरक्षित स्थानतरण, घाईतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सबैमा अपिल गरेका छन् ।

सभापति देउवाले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापुर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकेको समेत बताएका छन् ।‘पार्टीका साथिहरुलाई व्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दैै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपिल गर्दछु ।’ सभापति देउवाद्धारा जराी विज्ञप्तिमा भनिएको छ ।

May be an image of text

वि.सं.२०७८ असार २ बुधवार १२:३० मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...