back
CTIZAN AD

भारतमा थप ६७ हजारमा कोरोना संक्रमण, २३२९ जनाको मृत्यु

वि.सं.२०७८ असार ३ बिहीवार

825 

shares

३ असार, काठमाडौं । भारतमा बुधबार ६७ हजार २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा २३२९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी बुधबार १ लाख ३ हजार ८५३ जना निको भएका छन् । भारतमा पछिल्ला केहिदिन यता कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी रहेको छ ।

भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ करोड ९६ लाख पुगेको छ । ती मध्ये २ करोड ८४ लाख निको भइसकेका छन् भने ३ लाख ८१ हजारले ज्यान गुमाएका छन् ।

त्यसैगरी हाल ८ लाख २१ हजार सक्रिय संक्रमितको उपचार भइरहेको बताइएको छ ।

वि.सं.२०७८ असार ३ बिहीवार १३:४७ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...