back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार ७ सोमवार

876 

shares

७ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असार ७ गते, जुन-२१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ८८ पैसा र विक्रिदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ८३ पैसा र विक्रिदर १४० रुपैयाँ ५४ पैसा रहेको छ । आज युरोको भाउ ६३ रुपैयाँले घटेको छ ।

भने युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ८० पैसा र विक्रिदर १६३ रुपैयाँ ६३ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ पनि १ रुपैयाँ ०५ पैसाले घटेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.88 118.48
EUR (European Euro)
1 139.83 140.54
GBP (UK Pound Sterling)
1 162.80 163.63
CHF (Swiss Franc)
1 127.77 128.42
AUD (Australian Dollar)
1 88.15 88.60
CAD (Canadian Dollar)
1 94.55 95.03
SGD (Singapore Dollar)
1 87.56 88.00
JPY (Japanese Yen)
10 10.70 10.75
CNY (Chinese Yuan)
1 18.27 18.36
SAR (Saudi Arabian Riyal)
1 31.43 31.59
QAR (Qatari Riyal)
1 32.18 32.35
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 32.09 32.26
MYR (Malaysian Ringgit)
1 28.48 28.63
KRW (South Korean Won)
100 10.38 10.44
SEK (Swedish Kroner)
1 13.67 13.74
DKK (Danish Kroner)
1 18.81 18.90
HKD (Hong Kong Dollar)
1 15.19 15.26
KWD (Kuwaity Dinar)
1 391.24 393.23
BHD (Bahrain Dinar)
1 312.70 314.30

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको मूल्य ?

 

वि.सं.२०७८ असार ७ सोमवार ०८:२१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...