
१० असार, काठमाडौँ । बिहिबार विपक्षी गठबन्धन पाँच दलका नेताहरुले सम्पादकहरूसँगे अन्तर्क्रिया कार्यक्रममा गरेका छन् ।
संसद भवनको ल्होत्से हलमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सम्बोधनको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।
भिडियो स्रोत प्रचण्डको सचिवालय :
वि.सं.२०७८ असार १० बिहीवार २२:२५ मा प्रकाशित