११ असार, काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले कोरोना भाइरस कोभिड लाई मध्यनजर गर्दै विलम्ब शुल्कमा छुट दिने भएको सूचना मार्फत जानकारी गराएको छ ।
कम्पनीले २०७८ असार १० देखि असार २४ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत विलम्ब छुटको ब्यवस्था गरिएको छ ।

वि.सं.२०७८ असार ११ शुक्रवार १०:०७ मा प्रकाशित




























