back
CTIZAN AD

कोरोना पुष्टि भएको दश दिनपछि नेगेटिभ रिर्पोट आवस्यक पर्दैन–स्वास्थ्य मन्त्रालय

वि.सं.२०७८ असार १३ आइतवार

630 

shares

१३ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि भएको १० दिनसम्म अस्पताल जाने लक्षण नदेखिएमा पुनः कोरोना परीक्षण गर्नु नपर्ने बताएको छ ।

केही सरकार, गैह्रसरकारी तथा निजी कार्यालयहरुको ‘कोरोना परीक्षणको नेगेटिभ रिर्पोट’ अनिवार्य गरिएको भन्ने गुनासो आइरहेका बेला त्यस्तो नर्गन/नगराउन मन्त्रालयले अनुरोध गरेको छ ।

‘कोरोना संक्रमण पुष्टि भएको १० दिनसम्म पनि अस्पताल जानुपर्ने लक्षण नदेखिएमा, त्यस अबधिमा आइसोलेसनमा बसेको, कसैसँग हेलमेल नभएको र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको अवस्थामा अरुमा कोरोना सर्ने कुनैपनि सम्भावना नहुने भएकाले परीक्षण गर्नुपर्ने कुनै बैज्ञानिक आधार छैन,’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ, ‘यदि १० दिनपछि पनि कोभिड–१९ का लक्षण देखिएको खण्डमा लक्षण देखिन छोडेको थप ३ दिनसम्म मात्र आइसोलेशनमा बस्नुपर्दछ ।’

वि.सं.२०७८ असार १३ आइतवार १६:०४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...