१५ असार, काठमाडौँ । नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट मैनालीलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । पछिल्लो समय तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि उक्त पद रिक्त रहेको थियो ।
वि.सं.२०७८ असार १५ मंगलवार १५:२५ मा प्रकाशित





























