back
CTIZAN AD

डिम्याट खाता नविकरण शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह

वि.सं.२०७८ असार १६ बुधवार

663 

shares

१६ असार, काठमाडौँ । सनराइज क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

क्यापिटलले एक सूचना जारी गर्दै सनराईज बैंकका शाखाहरुमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आ.व. २०७७/०७८ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आ.व. १०० (अक्षरुपी सय माात्र) का दरले भुक्तानी गर्न अनुरोध गरेको छ ।

हितग्राहीहरुले सनराइज क्यापिटल लिमिटेड तथा सनराईज बैंककाको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा र कनेक्ट आइपीएस, इ सेवा, आइएमई पेबाट भुक्तानी गर्न सकिने जनाएको छ ।

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १४:२३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...