back
CTIZAN AD

एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक बालुवाटारमा जारी

वि.सं.२०७८ असार १६ बुधवार

675 

shares

असार १६, काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यो बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खारेज गरी केन्द्रीय कमिटीमा रुपान्तरण गर्नेछ ।

सर्वोच्च अदालतको आदेश र माधवकुमार नेपाल पक्षको मागअनुसार आयोजक कमिटीलाई खारेज गर्न लागिएको हो ।

सर्वोच्च अदालतले ०७७ फागुन २३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बदर गर्दै एमाले र माओवादीलाई साबिक अवस्थामा फर्काएको थियो । सोअनुसार ब्यूँतिएको एमालेमा अध्यक्ष केपी शर्मा ओलीले भने एक पक्षीय रुपमा पार्टीभित्र निर्णयहरु गर्दै लगेका थिए ।

उनले माधव पक्षलाई पाखा पन्छाउँदै महाधिवेशनको मिति घोषणा गर्दै आयोजक कमिटीको निर्माण गरेका थिए । तर गत जेठ २७ मा अदालतले अन्तरिम आदेशमार्फत ओलीले गठन गरेको आयोजक कमिटीलाई अवैद्य भएको ठहर गरेको थियो ।

आयोजक कमिटीको बैठकलाई माधव नेपाल पक्षले भने बहिस्कार गरेको छ । माधव पक्षले आयोजक कमिटी खारेज गर्ने निर्णयलाई पनि शंकापूर्णं रुपमा हेरेको छ ।

वि.सं.२०७८ असार १६ बुधवार १४:०८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...