back
CTIZAN AD

कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लको टि-२० बरियतामा सुधार

वि.सं.२०७८ असार १७ बिहीवार

768 

shares

१७ असार, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको टि-२० बरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले जारी गरेको टी-२० क्रिकेटको पछिल्लो बरियतामा भुर्तेल ६० औँ स्थानमा तथा मल्ल ९२ औँ स्थानमा रहेका छन । यसअघि भूर्तेल ६ १औँ तथा मल्ल ९४ औँ स्थानमा रहेका थिए ।

आइसिसीले जारी गरेको बरियतामा नेपालबाट भुर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन । बरियतामा पर्न सफल भएका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन । पछिल्लो बरियतामा खड्का ८८ औँ स्थानमा रहेका छन । यस्तै लामिछाने ७६ औँ स्थानमा रहेका छन ।

नयाँ बरियता अनुसार टी-२० क्रिकेटमा नेपाल १३ औँ स्थानमा रहेको छ ।

वि.सं.२०७८ असार १७ बिहीवार १०:२३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...