back
CTIZAN AD

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहामा

वि.सं.२०७८ असार १७ बिहीवार

624 

shares

१७ असार । माछापुच्छ्रे बैंकले प्रदेश नं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।

सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको उद्घाटान माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतो र सिरहा नगरपालिकाका नगरप्रमुख अशेश्वर यादवले गरेका थिए । जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाखासँगै सिरहा जिल्लामा मात्रै बैंकको शाखा ६ वटा पुगेको बैंकले जनाएको छ ।

बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पुहँचका लागि नयाँ नयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । बैंकले नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरु दिँदै आएको बताएको छ ।

बैंकले सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२६ स्थानवाट बैंकिङ सुविधा दिँदै आएको छ । देशभर बैंकका दुई सय भन्दा बढी एटीएम तथा पाँचवटा एक्टेन्सन काउन्टर संचालनमा छन् रहेका छन ।

वि.सं.२०७८ असार १७ बिहीवार १२:३२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...