back
CTIZAN AD

ठोस निर्णय लिन भन्दै दुर्गा प्रसाईले लेखे प्रधानमन्त्रीलाई यस्तो पत्र (पत्रसहित)

वि.सं.२०७८ असार १९ शनिवार

813 

shares

१९ असार, काठमाडौं । मेडिकल संचालक दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठोस निर्णय लिन भन्दै पत्र लेखेका छन् ।

झापामा रहेको विएण्डसी मेडिकल कलेजका संचालक रहेका प्रसाईले प्रधानमन्त्री ओलीलाई शनिबार पत्र लेख्दै आफ्नो कलेजलाई सम्बन्धन दिन वा सरकार आफैले संचालन गर्नका लागि छिट्टै स्पष्ट र ठोस निर्णय गर्न अनुरोध गरेका हुन् ।

प्रशाइले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पत्र सार्वजनिक गरेका हुन् । कलेज संचालनका लागि ७ सय करोड संचालन गरिसकेको समेत बताएका छन् ।

यस्तो छ उनको पत्र

वि.सं.२०७८ असार १९ शनिवार १५:३४ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...