back
CTIZAN AD

माधव नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक बस्दै

वि.सं.२०७८ असार २८ सोमवार

717 

shares

असार २८, काठमाडौं । विपक्षी गठबन्धनको बैठक माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्ने भएको छ । सर्वोच्च अदालतले गरेको फैसलाका सन्दर्भमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।

बताइएअनुसार साँझ ५ बजेदेखि बैठक बस्ने गरि तयारी भएको छ ।

सोमबार अदालतले दोस्रो पटक संसद पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा परमादेश जारी गरेको छ । अदालतको आदेशअनुसार दलहरु आगामी योजना बनाउन छलफलमा जुट्न लागेका हुन् ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधव समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी छ । प्रधानमन्त्रीको दाबी गर्दा देउवाको पक्षमा विपक्षी गठबन्धनका तर्फबाट १४६ सांसदहरुले हस्ताक्षर गरेका थिए ।

वि.सं.२०७८ असार २८ सोमवार १६:२५ मा प्रकाशित

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...