back
CTIZAN AD

भारतमा कोरोना संक्रमित हुनेको संख्या ३० हजारमा झर्यो, घटेन मृत्यु हुनेको संख्या

वि.सं.२०७८ असार २९ मंगलवार

585 

shares

२९ असार, काठमाडौं । भारतमा कोरोना संक्रमित हुनेको संख्या दिनप्रतिदिन घटेको छ ।

भारतमा सोमबार ३० हजार ८१८ जना नयाँ संक्रमित थपिएका छन् । साथै सोमबार ४८ हजार ९१६ जना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएपनि मृत्यु हुनेको संख्या भने पुनः बढ्न थालेको छ । भारतमा सोमबार एकैदिन २,०२४ जनाको मृत्यु भएको छ । समाचार ऐजेन्सीका अनुसार मृत्यु हुनेको यो संख्या २७ दिनयताकै बढी हो ।

भारतमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ करोड ९ लाख पुगेको छ भने कूल संक्रमित मध्ये ३ करोड निको भइसकेका छन् । साथै ४ लाख १० हजारले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् भने हाल ४ लाख २५ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

 

 

वि.सं.२०७८ असार २९ मंगलवार १३:२० मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...