back
CTIZAN AD

देउवाजी, पर्दा पछाडिबाट गरिने बालकोटे प्रतिशोधलाई ठट्टा नठानौँ– खगेन्द्र संग्रौला

वि.सं.२०७८ असार ३० बुधवार

990 

shares

३० असार, काठमाडौँ । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट पर्दा पछाडिबाट प्रतिशोध लिने खेल हुन सक्ने अवस्था देखिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्तक गराएका छन् ।

ओलीबाट राष्ट्रपति मार्फत पर्दा पछाडिबाट यस्तो खेल हुन सक्ने भन्दै सामाजिक सञ्जाल टिव्टरमा टिव्ट गर्दै लेखक संग्रौलाले सर्तक गराएका हुन् ।

प्रधानमन्त्री देउवाको नियुक्ति-पत्रमा नाङ्गो किर्ते कर्म गर्ने/गराउने राष्ट्रपति विद्याले सरकारलाई असहयेग गरी सक्दो सताउने लक्षण देखिएको भन्दै संग्रौलाले भनेका छन् ‘पर्दा पछाडिबाट गरिने बालकोटे प्रतिशोधलाई ठट्टा नठानौँ।’

सरकारकालाई हुन सक्ने असहयोगलाई तगारो पन्छाउन राष्ट्रपतिलाई महाअभियोग लगाएर पदच्यूत गरिहाल्नु पर्ने बताएका छन् ।

उनले भनेका छन् ‘सरकारका बाटाको तगारो पन्छाउन यिनलाई महाअभियोग लगाएर पदच्यूत गरिहाल्नु आवश्यक ठहरियो।’

वि.सं.२०७८ असार ३० बुधवार ०६:५६ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...