back
CTIZAN AD

चितवनबाट हराएकी युवती बारामा भेटिइन्

वि.सं.२०७८ असार ३१ बिहीवार

735 

shares

३१ असार, चितवन । बैशाख १ गतेदेखि चितवनबाट हराएकी एक युवतीको खोजी परिवारको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बैशाख १ (तीन महिना) देखि हराएकी चितवन रत्ननगर नगरपालिका १३ का किरणचन्द्र तिवारीकी १९ वर्षीया छोरी दिपशीखा तिवारीको खोजी गरि परिवारको जिम्मा लगाइएको हो ।

बैशाख १ गतेदेखि हराएकी उनको असार ३० गते सादा पोशाकमा खटिएको प्रहरीले बाराको सिमराबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको हो ।

वि.सं.२०७८ असार ३१ बिहीवार ०८:३८ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...