back
CTIZAN AD

एमालेमा सहमतीको खोजी, कार्यदलका संयोजकहरुसँग सांसदहरुको छलफल

वि.सं.२०७८ साउन १० आइतवार

630 

shares

साउन १०, काठमाडौं । नेकपा (एमाले)का तेस्रो तहका नेताहरूले विघटित कार्यदलका संयोजकसँग छलफल गर्ने भएका छन्। दिउँसो एक बजे संसद् सचिवालय सिंहदरबारमा कार्यदल संयोजकद्वय भीम रावल र सुवासचन्द्र नेम्वाङसँग छलफल गर्न लागेको सांसद यज्ञराज सुनुवारले बताए ।

एमाले एकता जोगाउने अभियानअन्तर्गत छलफल गर्न लागेको उनले जानकारी दिए ।

एमालेमा दुवै पक्षबीचको विवाद हल गर्न सांसदहरुले दबाब समूह बनाएका छन् । दुवै पक्षमा देखिएका सांसदहरु सहभागी उक्त समूहले पार्टी विभाजन भए आफुँहरु कुनै पक्षमा पनि नलाग्ने बताईरहेका छन् । उनीहरुले एमाले एकताका लागि दबाब अभियान सञ्चालन गर्दै आएका छन् ।

आइतबार गर्न खोजिएको छलफल पनि सोही अभियानको निरन्तरता भएको सांसदहरुले बताएका छन् । एमालेमा तेस्रो धारको पहिचान बनाउन खोजिएको समूहमा दुवै तर्फबाट कृष्णप्रसाद दाहाल, डा। सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा।दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेललगायत छन् ।

वि.सं.२०७८ साउन १० आइतवार १२:५२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...