back
CTIZAN AD

मोटरसाइकलको ठक्करबाट प्रहरी इन्सपेक्टर वाग्लेको मृत्यु

वि.सं.२०७८ साउन २६ मंगलवार

942 

shares

२६ साउन, काठमाडौं । मोटरसाइकलको ठक्करबाट घाईते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको उपचारका क्रममा मृत्यु भएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका ४ का ४३ वर्षीय वाग्लेलाई सोमबार राति बाटोमा हिँडिरहेका बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाईते भएका उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको डिएसपी राजु लामाले जानकारी दिएका छन् । वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज रहेको बताइएको छ ।

 

वि.सं.२०७८ साउन २६ मंगलवार ०९:०३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...