back
CTIZAN AD

राजेश अहिराज हटाइए, प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्रको नाम सिफारिस

वि.सं.२०७८ साउन ३२ सोमवार

687 

shares

साउन ३२, काठमाडौं । सरकारले प्रदेश २ को प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजेश अहिराजलाई हटाउँदै हरिशंकर मिश्रलाई नयाँँ प्रदेश प्रमुखको रुपमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अहिराजलाई केपी शर्मा ओली नेतृत्वको सरकारले ७ फागुन २०७७ मा नियुक्त गरेको थियो ।

नयाँ प्रदेश प्रमुखमा नियुक्त भएका मिश्र कांग्रेसका नेता हुन् । उनी नेपाली कांग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हुन् ।

२०४८ सालमा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य बनेका उनी पछिल्लो समय राजनीतिमा त्यति सक्रिय थिएनन् ।

वि.सं.२०७८ साउन ३२ सोमवार १३:५७ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...