back
CTIZAN AD

कोभिड विशेष अस्पतालले माग्यो कर्मचारी

वि.सं.२०७८ भदौ १० बिहीवार

693 

shares

१० भदौ, धनुषा । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदका लागि कर्मचारी मागेको छ ।

प्रतिष्ठानले विहीबार एक सूचना जारी गर्दै आफ्नो मातहतका कोभिड विशेष अस्पताल, मुजिलेया, जनकपुरधामका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

प्रतिष्ठानले केही संख्यामा २४ घण्टा (३ नै सिफ्ट)का लागि सुरक्षा गार्ड र सफाईकर्मी करारमा आवश्यक भएको सूचनामा उल्लेख गरिएको छ । सो कार्यको लागि योग्य इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीहरुले ७ (सात) दिन भित्र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यलयमा सम्पर्क गर्न सक्ने छन् ।

थप जानकारीका लागि प्रतिष्ठानको वेव साइट  www.mihs.edu.np  हेर्न सकिने छ ।

No description available.

वि.सं.२०७८ भदौ १० बिहीवार १६:०३ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

पासपोर्ट खरिद प्रकरणबारेकाे समाचारप्रति जर्मनी दूतावासकाे ध्यानाकर्षण

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावास र पासपोर्ट खरिद प्रकरणलाई...

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...